नेभिगेशन
समाज

कोरा साइकल च्यालेन्ज सम्पन्न (तस्बिरहरु)

काठमाडाैँ । आज पाटन दरबार स्क्वायर क्षेत्रमा 'कोरा साइकल च्यालेन्ज' र्याली आयोजना गरिएको छ। हजारौं साइकलप्रेमीहरु सहभागी सो र्याली पाटन दरबार प्राङगणबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरिएको छ ।
 त्यस्तै 'काठमाण्डौ कोरा साइकल च्यालेन्ज'मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरु स्वयम्भु, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा गरिन्छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'काठमाण्डौ कोरा'मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका 'साइकल राइड' तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। त्यस्तै ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरु सहभागी हुन्छन्।

Ncell
Extreme Energy

पाटन दरबारबाट शुरु हुने यात्राको रुटमा किर्तिपुर,चोभार,नैकाप, स्युचाटार, स्वम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेऊछाउको बस्तीहरु हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरवारमा पुगेर टुंगिनेछ।

Kathmandu-Kora-Cycling-Challenge_-(8)-1752924271.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(8)-1752924271.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(1)-1752924269.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(2)-1752924264.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(7)-1752924262.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(4)-1752924258.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(3)-1752924254.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(5)-1752924251.jpg

Kathmandu-Kora-Cycling-Challenge_-(6)-1752924251.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै