नेभिगेशन
समाज

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरुले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थी र शिक्षकहरूले आन्दोलन गरेका हुन् । शिक्षकहरूले गत १९ असारदेखि आन्दोलन सुरु गरी २५ असारदेखि पठनपाठन बन्द गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार दिउँसो विद्यार्थीहरू विभिन्न नारा लगाउँदै  कीर्तिपुर पुगेका थिए । स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरुको भनाइ छ । विद्यार्थीहरूले कक्षाको ढोका खोल्देउ सरकार, अबको लडाइँ इन्जिनियरिङ अध्ययन संस्थानको बचाइ लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए।

Ncell
Extreme Energy

इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० देखि नै आन्दोलन गर्दै आएका छन् । यसपटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन् । संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरूको छ ।

Pulchok-student-protest-1-1753002804.jpg

Pulchok-student-protest-1753002804.jpg

Pulchok-student-protest-3-1753002801.jpg

Pulchok-student-protest-2-1753002801.jpg

Pulchok-student-protest-5-1753002800.jpg

Pulchok-student-protest-4-1753002800.jpg

Pulchok-student-protest-6-1753002798.jpg

Pulchok-student-protest-8-1753002796.jpg

Pulchok-student-protest-9-1753002796.jpg

Pulchok-student-protest-12-1753002795.jpg

Pulchok-student-protest-13-1753002795.jpg

Pulchok-student-protest-10-1753002795.jpg

Pulchok-student-protest-11-1753002795.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...