नेभिगेशन
समाज

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनका लागि श्रद्धालुको भीड (तस्बिरहरू)

साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चन्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै  देखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन्।

Ncell
Extreme Energy

 तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी

 sombar_pasupatinath5-1753075415.jpg

sombar_pasupatinath12-1753075417.jpg

sombar_pasupatinath8-1753075416.jpg

sombar_pasupatinath9-1753075416.jpg

sombar_pasupatinath13-1753075417.jpg

sombar_pasupatinath10-1753075416.jpg

sombar_pasupatinath4-1753075415.jpg

sombar_pasupatinath3-1753075414.jpg

sombar_pasupatinath2-1753075414.jpg

sombar_pasupatinath7-1753075415.jpg

sombar_pasupatinath6-1753075415.jpg

sombar_pasupatinath11-1753075416.jpg

sombar_pasupatinath-1753075413.jpg

Pasupatinath_sombar-1753075413.jpg

sombar_pasupatinath1-1753075413.jpg

nepalpolice_pasupati-1753075413.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...