नेभिगेशन
समाज

हराएको ४५ वर्षपछि अमेरिकाबाट फर्काइयो एशियाकै ठूलो पौभा चित्र (तस्विरहरु)

पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए। पछि अमेरिकामा फर्किएपछि उनले सोही चित्र न्युयोर्कको संग्रहालयमा देखे र त्यसपछि नेपालसँग सम्पर्क सुरु गरेका थिए।

काठमाडौँ । ४५ वर्षअघि हराएको एक ऐतिहासिक पौभा चित्र अमेरिकाबाट नेपाल फर्किएको छ। न्युयोर्कस्थित विभिन्न संघसंस्थाहरूको पहलमा फर्काइएको यो चित्र हाल काठमाडौँको इतुंबहालस्थित पारावत महाविहारमा प्रदर्शनमा राखिएको छ । यस चित्रलाई एशियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ। यसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा उल्लेखनीय योगदान दिन्छ। पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए। पछि अमेरिकामा फर्किएपछि उनले सोही चित्र न्युयोर्कको संग्रहालयमा देखे र त्यसपछि नेपालसँग सम्पर्क सुरु गरेका थिए। अनुसन्धानको क्रममा उक्त चित्रकै पहिचान भएपछि नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको हो। हाल यो ऐतिहासिक चित्र १५ दिनसम्म इतुंबहालमा प्रदर्शनीका रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ। श्री भास्करदेवद्वारा संस्कारित तथा केशचन्द्रद्वारा निर्मित पारावत महाविहार, इतुम्बहालमा—४५ औँ वर्ष प्रवेशको अवसरमा अमेरिकाबाट ल्याइएका पौभा चित्रहरू नेपाल राष्ट्रिय संग्रहालयमा प्रदर्शनीका लागि राखिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Pauva-chitra-2-1754049057.jpg

Ncell
Extreme Energy

Pauva-chitra-1-1754049057.jpg

Pauva-chitra-3-1754049056.jpg

Pauva-chitra-6-1754049054.jpg

Pauva-chitra-5-1754049054.jpg

Pauva-chitra-8-1754049053.jpg

Pauva-chitra-7-1754049053.jpg

Pauva-chitra-9-1754049051.jpg

Pauva-chitra-10-1754049052.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...