नेभिगेशन
समाज

रवि लामिछानेको कट आउटमा राखि (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा उनको कट आउटमा राखी बाँधेर फरक तरिकाले रक्षा बन्धन मनाइएको छ । यो दृश्य शुक्रबार काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा देखियो, जहाँ बिहानैदेखि विभिन्न स्थानबाट आएका समर्थकहरूको भीड लागेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रक्षा बन्धनको अवसरमा लामिछानेको ठुलो आकारको कट आउट पार्टी कार्यालयको प्राङ्गणमा प्रमुख स्थानमा राखिएको थियो। समर्थकहरू पालैपालो आएर कट आउटमा राखी बाँध्दै उनको दीर्घायु, सफल राजनीतिक यात्रा र तत्काल रिहाईको कामना गरिरहेका थिए। 

Ncell
Extreme Energy

केही समर्थकहरूले रक्षा बन्धनलाई दाजुभाइबीचको माया र सुरक्षाको प्रतीक मात्रै नभई अन्यायविरुद्धको एकताको प्रतीकका रूपमा पनि व्याख्या गरे । उनीहरूका अनुसार, राखी बाँधेर आफूहरूले रवि लामिछानेको सुरक्षाका लागि प्रतिकात्मक संकल्प व्यक्त गरेको बताएका छन् । 

rabi-rakhi-11-1754736618.jpg

rabi-rakhi-1754736634.jpg

rabi-rakhi-2-1754736631.jpg

rabi-rakhi-3-1754736631.jpg

rabi-rakhi-5-1754736627.jpg

rabi-rakhi-4-1754736628.jpg

rabi-rakhi-7-1754736624.jpg

rabi-rakhi-8-1754736621.jpg

rabi-rakhi-9-1754736621.jpg

rabi-rakhi-11-1754736618.jpg

rabi-rakhi-10-1754736618.jpg

rabi-rakhi-12-1754736615.jpg

rabi-rakhi-13-1754736615.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...