नेभिगेशन
मुख्य समाचार

श्रावणको अन्तिम सोमबार पशुपतिमा श्रद्धालुहरूको भीड

साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको अन्तिम सोमबार पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।

नेपालमा सौर मासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन्।  तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी 

City Express

bhaktjan-1754883297.jpg

bhaktjan_younglady_sidhakura-1754883298.jpg

bhaktjan_sidhakura1-1754883298.jpg

agarbatti-1754883297.jpg

bhaktjan_sidhakura-1754883298.jpg

mandir_diyo-1754883299.jpg

line-1754883299.jpg

Pasupati1-1754883300.jpg

Pasupati-1754883300.jpg

sombar-barta-1754883301.jpg

pujaarchana-1754883301.jpg

sombarbarta-1754883302.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।
बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...
काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा चलायो डोजर(तस्बिरहरु)

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा चलायो डोजर(तस्बिरहरु)

सम्पदा क्षेत्रमा निर्माण गरिएको ट्राफिक प्रहरी प्रभागको संरचनामा महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण गरिएको अवैध संरचना...