नेभिगेशन

समाज

यस पटकको ‘नाडा अटो-शो’मा उड्ने कार ! अरु के के छन् सरप्राइज ?

चाड पर्वको मुखैमा अटो बजारलाई चलायमान बनाउन नेपालकै सबै भन्दा ठूलो गाडीहरूको मेला नाडा अटो-शो भदौ ३ गते देखि ८ सम्म काठमाडौँमा सुरु हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाडा अटो मोबाइल एशोसिएसन अफ नेपालको आयोजनामा भृकुटी मण्डपमा ५ दिनसम्म उक्त प्रदर्शनी चल्नेछ । यो नाडाको १७ औँ संस्करणको अटो शो हो ।

यो शोको आवश्यकता, आकर्षण , तयारी र ग्राहकले पाउने छुट तथा सुविधा लगायतका विषयमा केन्द्रित रहेर सिधाकुराका विष्णु प्रसाद ढुंगानाले नाडाका अध्यक्ष एवम् सिजी होल्डिङका प्रबन्ध निर्देशक करण चौधरीसँग कुराकानी गरेका छन् ।

चौधरीका अनुसार यस वर्षको अटो शो विगतका वर्षहरूको भन्दा खास हुनेछ । उड्ने कार देखि नयाँ नयाँ विद्युतीय र अन्य गाडीको प्रर्दशनी र छुटले ग्राहकलाई आकर्षण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाज
कहाँ कहाँ पर्छ धेरै पानी ?

कहाँ कहाँ पर्छ धेरै पानी ?

बिना तामझाम अमेरिका उडे बालेन

बिना तामझाम अमेरिका उडे बालेन

नसुध्रेका दुई पात्रः  देउवा र ओली

नसुध्रेका दुई पात्रः देउवा र ओली

ओली र देउवाले देश, जनता र आफ्ना कार्यकर्ताबाट पाउन अब बाँकी छैन । पटक पटक प्रधानमन्त्री, पटक पटक पार्टीको नेतृत्व । पार्टीका कार्यकर्ता र देशबाटै यति धेरै अवसर...