नेभिगेशन
समाज

श्रीकृष्ण जन्मष्टमी पाटनको कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड

काठमाडौँ । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ । 
विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिर:नेपाल फोटो लाइब्रेरी ।

Ncell
Extreme Energy

krishanastami11-1755312138.jpg

krishanastami13-1755312142.jpg

krishanastami14-1755312144.jpg

krishanastami10-1755312136.jpg

krishanastami8-1755312133.jpg

krishanastami12-1755312140.jpg

krishanastami9-1755312133.jpg

krishanastami5-1755312131.jpg

krishanastami4-1755312131.jpg

krishanastami7-1755312132.jpg

krishanastami6-1755312132.jpg

krishanastami15-1755312146.jpg

krishanastami3-1755312130.jpg

krishanastami2-1755312130.jpg

krishanastami1-1755312130.jpg

krishanastami-1755312130.jpg

krishanastami-1755311124.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा महाधिवेशनमा यस्तो छ मतदानको तयारी (तस्बिरहरु)

रास्वपा महाधिवेशनमा यस्तो छ मतदानको तयारी (तस्बिरहरु)

एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। सोही आधारमा आज राती ८:३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी...
विकल्प माग्दै दृष्टिविहीनहरुको धर्ना (तस्बिरहरू)

विकल्प माग्दै दृष्टिविहीनहरुको धर्ना (तस्बिरहरू)

आफुहरुलाई कुनै विकल्प नदिएर सडक पेटीबाट हटाएको भन्दै आफुहरु धर्नामा बस्नु परेको उनीहरुले बताए। त्यस्तै विकल्प नदिएसम्म सडकपेटी नछोड्ने उनीहरुले बताए।
रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

हलभित्र चुनावको तयारी छ, बाहिर भोट माग्न भ्याइनभ्याई छ।
बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

रास्वपा महाधिवेशन अन्तर्गत बन्दसत्र सकिएपछि सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाहले अंकमाल गरेका छन् ।