नेभिगेशन
समाज

पार्टी कार्यालय अघि जलमग्न सडक हुँदै भित्र छिरे प्रधानमन्त्री ओली

काठमाडाैँ । नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडोर सडक जलमग्न भएको छ । पार्टी मुख्यालयमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सोही जलमग्न सडक हुँदै पार्टी कार्यालय प्रवेश गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

4-1755860386.jpg

Ncell
Extreme Energy

5-1755860387.jpg

6-1755860387.jpg

DSC09700-1755860390.jpg

7-1755860389.jpg

8-1755860389.jpg

4-1755860386.jpg

3-1755860386.jpg

1-1755860384.jpg

2-1755860384.jpg

9-1755860390.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै