नेभिगेशन
समाज

आहा! घुम्ती-घुम्ती रोड : धुन्चे-श्याफ्रुबेशी बाह्र घुम्ती सडकखण्ड

काठमाडौँ । छिमेकी देश चीनसँग जोडिने धुन्चे श्याफ्रूबेशी सडकखण्ड अन्तर्गत सानोभार्खु स्थित बाह्र घुम्ती सडक सो बाटो भएर यात्रा गर्नेहरूका लागि आकर्षक सडकको रुपमा रहेको छ । आकर्षक बाह्र घुम्ती सडक रहेको हुनाले अहिले यात्रुहरुले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने समेत गरेको पाइन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

12ghumti-road10_sidhakura-1756010910.jpg

Ncell
Extreme Energy

12ghumti-road6_sidhakura-1756010909.jpg

12ghumti-road5_sidhakura-1756010909.jpg

12ghumti-road7_sidhakura-1756010909.jpg

12ghumti-road8_sidhakura-1756010909.jpg

12ghumti-road5_sidhakura-1756010902.jpg

12ghumti-road6_sidhakura-1756010902.jpg

12ghumti-road1_sidhakura-1756010901.jpg

12ghumti-road2_sidhakura-1756010901.jpg

12ghumti-road3_sidhakura-1756010901.jpg

12ghumti-road4_sidhakura-1756010901.jpg

12ghumti-road6_sidhakura-1756010909.jpg

12ghumti-road13_sidhakura-1756010910.jpg

सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए । सोही सडक हुँदै नेपाल चीन सिमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...