नेभिगेशन
समाज

तीज मनाउँदै, कर्तव्य निभाउँदै महिलाहरू(तस्बिरहरु)

काटमाठौँ । नेपाली महिलाहरु आज तीज पर्व मनाउँदैछन् । तीजमा खासगरी शिव मन्दिरमा भक्तजनहरुको भीड लाग्छ । त्यसमा पनि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाहरुको घुइँचो लाग्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान रातिदेखि नै महिलाहरु शिवजीको दर्शनका लागि लाइनमा लागेका छन् । उनीहरुको सेवासुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवकहरु पनि खटिएका छन् । कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरु काम गरिरहेका देखिन्छन्। 

Ncell
Extreme Energy

femalejournoinduty_sidhakura-1756177796.jpg

women-police-in-duty3_sidhakura-1756177798.jpg

women-guard-in-duty3_sidhakura-1756177797.jpg

femalejournoinduty1_sidhakura-1756177796.jpg

women-cleanerin-duty3_sidhakura-1756177797.jpg

women-police-in-duty4_sidhakura-1756177805.jpg

womensinduty1-1756177805.jpg

 

women-cleanerin-duty4_sidhakura-1756177797.jpg

femaleapfonduty-1756177796.jpg

women-police-in-duty3_sidhakura-1756177805.jpg

womensinduty4_sidhakura-1756177806.jpg

womensinduty3_sidhakura-1756177806.jpg

womensinduty2_sidhakura-1756177806.jpg

female-cameraman-induty3_sidhakura-1756177796.jpg

femaleapfonduty-1756177796.jpg

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...