नेभिगेशन

भिडियो ग्यालरी

अन्तर्वार्ता

रास्वपामा कुलमानको बार्गेनिङ के के थियो ? गणेश पराजुलीको खुलासा

पुस १४ गते मध्यरात मिलेका रास्वपा र उज्यालो नेपाल पार्टी पुस २६ गते आ-आफ्नो बाटो लागे । सहमति भएको १२ औँ दिनमा रास्वपा र कुलमान संरक्षकत्व उज्यालो नेपाल पार्टी बीचको एकता भङ्ग भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले एकता कायम हुन नसक्नुमा कुलमान र उनको समूह जिम्मेवार भएको आरोप लगाएको छ। पहिले भएको सहमति कुलमान  र उनका समूहले उल्लङ्घन गरेको उनीहरूको आरोप छ।

तर, कुलमान समूहले रास्वपाले राजनीतिक बेइमानी गरेको र आफूहरूको महत्वपूर्ण समय बर्बाद गरिदिएर एक पक्षीय रुपमा सहमति तोडेको आरोप लगाई रहेको छ।

यही पृष्ठभूमिमा हामीले रास्वपासँग कुलमानसँगको एकता किन भाँड्नेको भनी आधिकारिक जवाफ मागेका छौँ। सिधाकुरा पडकाष्टको नियमित शृङ्खलाको अर्को नयाँ अध्यायमा रास्वपाका सचिवालय सदस्य एवम् पूर्व सांसद गणेश पराजुलीसँग सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुङ्गानाले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ । 
 

प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
एन्फा भ्रष्टाचारको नालीबेली

एन्फा भ्रष्टाचारको नालीबेली