नेभिगेशन
समाज

राजदूत अस्वीकृत गर्ने निर्णयले शक्तिसन्तुलनको राम्रो सन्देश दियो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित राजदूतहरूको नाम अस्वीकृत र होल्डमा राख्ने संसदीय सुनुवाइ समितिको निर्णयले लोकतन्त्रको राम्रो अभ्यासको सन्देश दिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतिले अस्वीकृत गर्ने तथा जापानका लागि प्रस्तावित व्यक्तिलाई होल्डमा राख्ने निर्णयको प्रशंसा गरेका हुन् ।

Ncell
Extreme Energy

‘कार्यकारीलाई स्वेच्छाचारी बन्न नदिन र संसदीय समितिहरूलाई पार्टीको लाचार छायाँ बन्न नदिन यस्तो शक्तिसन्तुलनको सही अभ्यास जरूरी हुन्छ,’ उनले लेखेका छन् ।

उनले आगामी दिनमा यस्तो अभ्यास अझ प्रभावकारी बन्नुपर्ने धारणा पनि राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयले समितिको सान्दर्भिकता पुष्टि गरेको बताएका छन् ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

देशका हिमाली र पहाडी भूभागमा बिहीबार साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीपहिरोले बन्द भएको सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि खुल्यो

बाढीपहिरोले बन्द भएको सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि खुल्यो

बाढीपहिरोले क्षति पुर्‍याएपछि बन्द भएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ ।