नेभिगेशन
मुख्य समाचार

अर्घाखाँचीबाट रास्वपाका हरिप्रसाद भुसालले गरे मनोनयन दर्ता

काठमाडौँ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन अर्घाखाँचीबाट हरि प्रसाद भुसालले मनोनयन दर्ता गराएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

काठमाडौँका १०, ललितपुरका ३ र भक्तपुरका २ क्षेत्रमा रास्वपाले आफ्नो उम्मेदवार उठाएको रास्वपाले जनाएको छ ।
स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सहि दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको...
डडेल्धुराबाट रास्वपाका डा. तारा जोशीको उम्मेदवारी मनोनयन दर्ता

डडेल्धुराबाट रास्वपाका डा. तारा जोशीको उम्मेदवारी मनोनयन दर्ता

उनले प्रतिनिधिसभा प्रत्येक्षतर्फ मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अघि २०७९ को निर्वाचनमा डा. जोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता

देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले मंगलबार बिहान १०ः०० देखि साँझ ५ः००...

भर्खरै