नेभिगेशन
समाज

सुदूरपश्चिमको भ्रमण सकेर कर्णालीको कालिकोट पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कर्णाली प्रदेशको कलिकोट पुगेका छन् । शाह सुदूरपशिचमका जिल्लाहरुको भ्रमण सकेर कर्णाली पुगेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि बालेनले सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी लगायत ९ जिल्लाको राजनीतिक भ्रमण गरेका हुन् । हरेक जिल्लामा उनको स्वागतका लागि समर्थकहरुको भिड लाग्ने गरेको थियो । 

Ncell
Extreme Energy

शुक्रबार उनी अछाम हुँदै कर्णाली प्रदेशको दैलेख भएर आज कालिकोट पुगेका हुन् । 

उनी आजै कालिकोटको मान्मबाट सुर्खेत झर्ने कार्यक्रम तय भएको छ । 

Balen-Kalikot-1-1769772269.jpg

Balen-Kalikot-2-1769772268.jpg

Balen-Kalikot-3-1769772268.jpg

Balen-Kalikot-4-1769772267.jpg

Balen-Kalikot-5-1769772267.jpg

Balen-Kalikot-1769771866.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...