नेभिगेशन
समाज

राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन ।

Ncell
Extreme Energy

सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बनेका छन् । अध्यक्षको जिम्मेवारी पायलगतै गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१० महिनापछि कांग्रेसीसँग एउटै सार्वजनिक मञ्चमा देउवा (तस्बिरहरू)

१० महिनापछि कांग्रेसीसँग एउटै सार्वजनिक मञ्चमा देउवा (तस्बिरहरू)

पाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब १० महिनापछि कांग्रेस नेताहरूसँग एउटै सार्वजनिक मञ्चमा देखिएका छन्।
कसैलाई नसोधी शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेँ : कान्छाराम

कसैलाई नसोधी शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेँ : कान्छाराम

नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेको बताएका छन् ।
मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ : श्रममन्त्री यादव

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ : श्रममन्त्री यादव

रोजगारीको ‘इकोसिस्टम’ निर्माणका लागि सरकारी, निजी क्षेत्र तथा विकास साझेदारसँगको संवाद र सहकार्यलाई थप सुदृढ बनाइरहेको उनले बताए ।