नेभिगेशन
समाज

‘संसारको सबैभन्दा ठुलो शक्ति जनता हुन’ उनैलाई निर्णय गर्ने अधिकार दिउँः सभापति लामिछाने

काठमाडौँ । संसारको सबै भन्दा ठुलो शक्ति भनेको जनता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका रास्वपा सभापति लामिछानेले संसारको सबै भन्दा ठुलो शक्ति जनता भएकाले निर्वाचन मार्फत उनीहरूलाई निर्णय गर्ने अधिकार दिन आग्रह गरेका हुन । उनले भने, ‘निर्वाचन मार्फत उनीहरूलाई निर्णय गर्न दिऊँ । अहिलेको अवस्थामा निर्वाचनको विकल्प छैन । उत्तम विकल्प पनि यही हुन्छ ।’

Ncell
Extreme Energy

त्यस्तै, विमानस्थलमा एक शुभेच्छुकले सिङ्गो जिल्ला रास्वपा होइन ? भन्दै गरेको प्रश्नमा रास्वपा सभापति लामिछानेले सिङ्गो जिल्ला होइन ? सिङ्गो देश रास्वपा हुने बताएका थिए । बिहीबार गृह प्रवेश गरेका रास्वपा सभापति लामिछाने अबको कहिदिन चितवनको शान्तिनगर मा रहने  त्यतैबाट निर्वाचनका गतिविधिमा सक्रिय हुने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...