नेभिगेशन
समाज

देशले पाएको दुःखका अगाडी मैले भोगेका दुःख त केही पनि होइन: सभापति लामिछाने

काठमाडौँ । अहिले सम्म देशले भोगेको दुःखका अगाडी आफूले भोग्नु परेको दुःख त केही नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । बिहीबार चितवन पुगेका रास्वपा सभापति लामिछानेले नीतिनिमार्ण तहमा बसेकाले व्यक्तका कारण देशले र जनताले पाएको दुःखका अगाडी आफूले भोग्नु परेको दुःख त, केहिपनि नभएको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नो निर्वाचन क्षेत्र चितवन २ पुगेको रास्वपा सभापति लामिछानेले रास्वपाको आगामी प्राथमिकताका बारेमा प्रस्ट पार्दै भने, ‘यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ । देशमा शान्ति कसरी कायम गर्न सकिन्छ । युवाहरूलाई रोजगारी कसरी उपलब्ध गराउन सकिन्छ । उद्योग, कलकारखाना कसरी स्थापना गर्न सकिन्छ । नयाँ उद्योगीहरूलाई कसरी स्थान दिन सकिन्छ । मुलुकमा फर्किउ भन्ने वातावरण कसरी सृजना गर्न सकिन्छ । सस्तो उपचारमा गुणस्तरीय सेवा र मान्छेको आर्थिक अवस्थाले धान्न सकिने कसरी बनाउन सकिन्छ । आम मानिसको पहुँचमा गुणस्तरीय शिक्षा कसरी पुराउन सकिन्छ ।’

Ncell
Extreme Energy

त्यस्तै, जनताको चाहाना अनुसार नै नयाँ साथीहरू एक ठाउँमा आएको भन्दै निलो क्रान्तिको बिउ चितवनले रोपेको र अहिले देशैभर फैलिँदै गइरहेको उनले बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...