नेभिगेशन
समाज

कलाकार एवम् निर्माता निर्मल शर्माको खुला घोषणा: म यसपटक काठमाडौँ ४ मा पुकार बमलाई भोट हाल्छु

काठमाडौँ । कलाकार निर्मल शर्माले आफ्नो मताधिकार प्रयोगबारे सार्वजनिक रूपमै खुलासा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले यस पटक रास्वपाका उम्मेदवारलाई मत दिने सार्वजनिक घोषणा गरेका हुन् । 

शर्मा काठमाडौँ ४ का मतदाता हुन् । यस क्षेत्रमा रास्वपाले युवा नेता एवम् रास्वपा बालेन एकताका काम गर्ने पुकार बमलाई टिकट दिएको छ । ‘स्वतन्त्र नागरिकहरूलाई ढुक्क छ । मेरो क्षेत्र नम्बर ४ मा अघिल्ला दुई चुनावमा गगन थापाजीलाई भोट हाले, यसपटक पुकार बमजीलाई हाल्नेछु’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शर्माले फेसबुकमा लेखेका छन्, ‘भजन गाएर बस्न कसैको केही खाइदिएको छैन् । आगामी चुनावमा फेरि अर्को हुनसक्छ । दही चिउरे जस्तो देखिन्छु त म हजुर रु’
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।