नेभिगेशन
समाज

यो निर्वाचन देश बनाउने र भत्काउनेको जनमात संग्रह होः केपी ओली

काठमाडौँ । आसन्न निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

नेकपा एमालेले बिहीवार काठमाडौँमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै क्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 'यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो । यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष पनि हो ।'

Ncell
Extreme Energy

त्यस्तै, जोड्नु, मिलाउनु, बनाउनु, र सबैसँग सहकार्य गर्नु एमालेको  विशेषता रहेको उनले बताए । जिम्मेवारी पाएको बेला आफुहरुले गरेका कामका परिणामहरुले नै यसलाई पुष्टि गरेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...