नेभिगेशन
समाज

रविले भनेः 'झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारावही हुन्छ तर घुसपैठको आशंका छ'

काठमाडौँ । दाङमा नेकपा एमालेको झण्डा जलाइएको विषयमा रास्पाका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् । उनले एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही हुने बताएका छन्। तर घुसपैठ भएको हुनसक्ने आशंका गरेका छन्।

उनले भने, ‘अलिकति केही विवाद गर्न खोजिएको छ । कुनै अन्य राजनीतिक दलको झण्डालाई कसैले जलायो च्यातयो भन्ने कुरा आएको छ । त्यो रास्वपाको चरित्र होइन, रास्वपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ । तर आफैं घुसपैठ गरेर हामीलाई दोसाउन खोजेको, कागले खाएर पिना सुकाउने हो भने होसियार १ रास्वपाले गरेको रहेछ भने कारवाही हुन्छ । तर रास्वपाले गरेको होइन रहेछ, यसो बिथोल्न पाइने रहेछ भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्काए हुन्छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले थपे, ‘रास्वपाले सबै जन्माएको होइन। तपाईँहरूले काम गर्न नसकेपछि रास्वपा बनेका मान्छे छन् यहाँ। रास्वपाले जन्माएर, रास्वपाको समर्थक भएको भए त सबै यहाँ बच्चै बच्चा हुन्थे नि । रास्वपा त ३ वर्षको हो, को छ यहाँ ३ वर्षको बच्चा ? कोही पनि छैन । सबै लक्का जवान हुर्केका छन्।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ ।
सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।