नेभिगेशन
समाज

बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अर्याल ट्रमा सेन्टरमा (तस्बिरहरु)

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टर पुगेर धादिङमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गृहमन्त्री अर्यालले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुसँग आग्रह गरेका छन् ।

सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उक्त बस दुर्घटनाका सम्बन्धमा सत्यतथ्य छानवीनका लागि गृहमन्त्रीको निर्देशनमा पाँच सदसीय छानवीन समिति समेत गठन गरिएको छ ।

Ncell
Extreme Energy

Trauma-grihamantri1-1771848259.jpeg
 

Trauma-grihmantri2-1771848414.jpeg

Trauma-grihamantri1-1771848413.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।