नेभिगेशन
समाज

आफुलाई नयाँ भन्दै घण्टी बजाउँदै आएको दल नयाँ होइनः हर्क साम्पाङ

काठमाडौँ । घण्टी बजाउँदै आएको दलले आफुलाई नयाँ दल भनेपनि त्यो दल नयाँ नभएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताएका छन् ।

शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले घण्टी बजाउँदै आफुलाई नयाँ भन्दै आएको दल नयाँ नभएको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्पाङले भने, 'अब नयाँ दलहरु आए, घण्टी बजाउँदै आएको दलले पनि आफुलाई नयाँ भन्दै आइरहेको छ । त्यो नयाँ दल होइन ? जसको सभापति दुईपटक उपप्रधान एवं गृहमन्त्री भइसकेकाले यसले आफुलाई नयाँ दल भन्न मिल्दैन ।'

Ncell
Extreme Energy

त्यस्तै, साम्पाङले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नै सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै दोषजति सवै जीबी राईमाथि थोपर्ने काम गरेको समेत आरोप लगाएका छन् । उनले देश बनाउने जिम्मेवारी युवाहरुको नै भएकाले उनीहरुलाई उत्पादन र विकासको शक्ति बनाउने योजना रहेको धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ।
चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।