नेभिगेशन
समाज

सुशासनसँगै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गर्ने छौंः कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले आफुहरुले देशका लागि परिणाममूखी काम गरेर राजनीतिमा होमिएको भन्दै आगामी दिनमा पनि देशमा सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गर्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशलाई समृद्ध तथा अगाडि बढाउनको लागि उज्यालो नेपाल पार्टी दर्ता गरेर चुनावमा होमिएको उल्लेख गर्दै उनले आफुहरुले अघि सारेका एजेण्डाको कार्यान्वयनका लागि जनताले मत दिएर सरकारमा सशक्त रुपमा प्रस्तुत हुने मौका दिने धारणा व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

उनले आफुहरु नेता बन्नका लागि नभइ जनताको सेवक हुनका लागि राजनीतिमा आएको बताएका थिए । उनले देशमा देखिएका तमाम अँध्यारोलाई हटाएर उज्यालो ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ।
चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।