नेभिगेशन
समाज

एमालेका भानुभक्त ढकाललाई पछि पार्दै तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा कांग्रेस उम्मेदवार विजयी भएका छन्। निवर्चान अधिकृत कार्यालयका अनुसार कांग्रेसका सन्तोष सुब्बाले जित निकालेका हुन्। 

सुब्बाले निकटतम प्रतिस्पर्धीलाई ८७९ मतले पछि पारेर विजयी भएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुब्बाले ११५६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले १०६८२ मत प्राप्त गरेका छन्।

Ncell
Extreme Energy

यससँगै कांग्रेसले अहिलेसम्म पाँच सिट जितेको छ। यसअघि मनाङ, मुस्ताङ, रसुवा र दैलेख १ मा जित हासिल गरेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् । ‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय...
माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

नेकपा एमालेको पुनर्गठन कार्यदलले प्रारम्भिक मस्यौदा मार्फत् महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालको उदाहरण दिँदै पद त्याग गर्न भनेका छन् ।