नेभिगेशन
समाज

झापा–५ अपडेटः एमाले अध्यक्ष ओलीसंग बालेनको मतान्तर २५ हजार ७ सय २

झापा । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंको मतान्तर निकै फराकिलो पारेका छन् ।

कुल ५२ हजार २ सय ७ मत गणना हुँदा रास्वपा नेता शाहले ३४ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार रहेका मन्धरा चिमरियाले ९ सय ७४ मत प्राप्त गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

सर्च, सम्पर्क फारामजस्ता सबै ‘इनपुट’ क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई सजिलै प्रयोग गर्न मद्दत पुर्याउने विभागले जनाएको छ । त्यस्तै, किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र...
अक्षय तृतीयाको महत्व

अक्षय तृतीयाको महत्व

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । अक्षय तृतीयाका दिन गरेको स्नान, दान, ध्यान, जपलगायत...
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन...
अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौँमा

अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौँमा

उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी तीन दिन काठमाडौँमा बिताउने छन् । रास्वपा नेतृत्वमा नयाँ सरकार बनेसँगै सम्बन्ध विस्तारका लागि नेपाल आएका कपुरले काठमाडौँ बसाईका क्रममा...