नेभिगेशन
समाज

विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होलाः महावीर पुन

काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा महावीर पुनको जित निश्चित जस्तै बनेको छ । अहिले गणना भइरहेको मतको प्रारम्भिक मतपरिणा र स्वतन्त्र उम्मेदवार रहेका पुनको मतपरिणाम हेर्दा उनको जित सुनिश्चित बनेको हो ।

आफ्नो जित निश्चित जस्तै बनेपछि म्याग्दी जिल्लाका स्वतन्त्र उम्मेदवार पुनले समाजिक संजालमा जितको उत्सव निकाल्न कोहि पनि भेला र जुलुस लिएर नआउन आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्,‘जीत पक्का भयो । त्यसैले फेरिपनि भन्छु–बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला । किन भने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धिहरुलाई उडाउन हुन्न । आउँदो दिनहरुमा विषक्षीहरु संग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नु पर्ने छ ।’

Ncell
Extreme Energy

त्यस्तै पुनले नारा, जुलुुस, भोज भतेर जस्ता आडम्बरी कुराहरु आफुलाई पटक्कै मन नपर्ने भएकाले मेरो जीतमा खुशीयाली मनाउन चाहानु हुन्छ भने आफनो गाउँघरमा नै मनाउनु होला भनेर अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।