नेभिगेशन
समाज

सांसदहरुले मातृभाषामा पनि शपथ लिन पाउने, सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुनु पर्ने

काठमाडौँ । नवनिर्वाचित प्रतिनि सभाका सदस्यहरुको चैत १२ गते दिउँसो २ बजे शपथ हुँदै छ । संसद सचिवालयका अनुसार सांसहरुले आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने छ । 

सचिवालयले जारी गरेको सूचना अनुसार नेपाली भाषा बाहेक अन्य कुनै आफ्नो मातृभाषामा शपथ लिन चाहेमा तीन दिन अघिनै सचिवालयमा जानकारी गराउनु पर्ने छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अघि नै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

Ncell
Extreme Energy

यस्तै सचिवालयले आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनेको छ । 

संसद सचिवालयका अनुसार शपथ ग्रहणमा निर्धारित समय भन्दा २ घण्टा अगावै उपस्थित हुनु पर्ने छ । 

साथै शपथ ग्रहणमा आउँदा सांसदहरुले निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको सक्कल कपि र हालसालै खिचिएको फोटो अनिवार्य ल्याउनु पर्ने छ ।

Notice-(1)-1773980819.jpg
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।