नेभिगेशन
समाज

सेतो दौरा र कालो कोटमा संसद छिरे बालेन

काठमाडौँ । पद तथा गोपनियताको शपथका लागि रास्वपा वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद बालेन्द्र शाह (बालेन) संसद भवन पुगेका छन् ।

रास्वपाकातर्फबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार रहेका शाह भोलि प्रधानमन्त्रीका रुपमा भोली शपथ लिंदैछन् । त्यस अघि आज संसद सचिवालयले निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शपथका लागि सबै दलका निर्वाचित सांसदहरु सिंहदरबारमा रहेको नयाँ संसद भवनमा पुगेका हुन् । सक्रिय राजनीतिमा प्रवेश गरेको ३ वर्ष पनि नपुग्दै बालेन शाह प्रतिनिधिसभा सदस्यको रुपमा संसद प्रवेश गरेका हुन् ।

Ncell
Extreme Energy

उनी भोलि नै १८२ सिटको दुई तिहाई नजिक मतसहित निर्वाचित रास्वपाको वरिष्ठ नेता एवम् संसदीय दलको नेताको रुपमा प्रधानमन्त्रीको शपथ लिंदैछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।

भर्खरै