नेभिगेशन
समाज

बबरमहल क्षेत्रमा एमालेको प्रदर्शनलाई ड्रोनबाट नियाल्दा (तस्बिरहरु)

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली पक्राउविरुद्ध कार्यकर्ताहरुले दोस्रो दिन आइतबार बबरमहल क्षेत्रमा गरेको प्रदर्शन गरेका छन् । उनीहरुले हिजो पनि माइतिघर क्षेत्रमा प्रदर्शन गरेका थिए । 

आज एमालेले ओली रिहाइको माग गर्दै आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र पनि बुझाएको छ । आज देशैभरका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने एमालेले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

uml-pradarshan-drone-7-1774774096.jpg

uml-pradarshan-drone-6-1774774085.jpg

uml-pradarshan-drone-5-1774774085.jpg

uml-pradarshan-drone-3-1774774076.jpg

uml-pradarshan-drone-1-1774774074.jpg

uml-pradarshan-drone-2-1774774074.jpg

uml-pradarshan-drone-4-1774774076.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
मेरो घरको गेटमा गाडी तेर्स्याउने  प्रहरी रहेछन्– गगन थापा

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोक्नुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।