नेभिगेशन
समाज

धुम्बाराहीमा नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् ।

कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु हालैसम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षाका साथै पार्टीको महाधिवेशन कार्यतालिका र आगामी रणनीतिका बारेमा योजना बनाउन छलफल जुटेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसका नेता बद्री पाण्डेले पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको समिक्षा र पार्टीको आन्तरिक बिषयमा छलफल गर्न आफुहरु अनौपचारिक छलफलमा जुटेको बताए । पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा विधि प्रक्रिया अवलम्वन नगरिएको टिप्पणी आएको अवस्थामा समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रममा पनि समीक्षा हुने कांग्रेस नतो बद्री पाण्डेले बताए । 

Ncell
Extreme Energy

नेता पाण्डेले पार्टीमा एकताको वातावरण, मेलमिलापको वातावरण र पार्टीलाई सुदृढ बनाउने वातावरण बनाउने भन्ने दिशामा पनि अनौपचारिक भेलाले आवश्यक निष्कर्ष निकाल्ने जानकारी दिए । 

उनले अहिले रास्वपा बहुमतका साथ सरकार र संसदमा रहेकाले देशलाई सही गति र गन्त्व्य दिन सवैसंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नेता पाण्डेले आफुहरुको छलफलले पार्टीलाई बिभाजनको बाटोमा नभइ एकताको बाटोमा लिएर जाने कुरामा योगदान नै पुग्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै