नेभिगेशन
समाज

ओली पक्राउको विरोधमा एमालेले देशब्यापी आन्दोलन गर्ने, यस्ता छन् आन्दोलनका कार्यक्रम

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष ओली पक्राउको विरोधमा देशब्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बिभिनन आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

बैठकले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने निर्ण गरेको छ भने  वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचिवालय बैठकले भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने र आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

Ncell
Extreme Energy

यस्ता छन् ओली पक्राउको विरोधमा एमालेले तय गरेको कार्यक्रम 

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने

२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने

३. वैशाख ३ गते वडा तहमा भेला गर्ने

४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने

५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै