नेभिगेशन
समाज

गृहमन्त्री सुधनलाई हर्क साम्पाङको प्रश्नः पोखराको जग्गाको खास कुरा के हो ?

काठमाडौँ । पोखरा जग्गा प्रकरणमा गृहमन्त्री सुदन गुरुङको नाम जाडेर आलोचना हुन थालेपछि श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क राज साम्पाङले प्रश्न गरेका छन् ।

सोमबार अध्यक्ष साम्पाङले सामाजिक सञ्जानलमा सो विषयमा लेख्दै गृहमन्त्रीले नैतिकता सम्झेर यसको जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् । नैतिकताको सवाल खडा भयो १ अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ । एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु । त्यो दिन चाँडै आवोस् ।’

Ncell
Extreme Energy

त्यस्तै उनले, 'प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई हर्क दाइू भन्नु हुन्छ ! त्यो साइनोले भाइ हो तपाइँ मेरो ! मलाई 'हर्क जी' भन्नु हुन्छ !  त्यो अर्थमा साथी हो तपाइँ मेरो तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ 'माननीय गृह मन्त्री ज्यु' हुनुहुन्छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।