नेभिगेशन
समाज

आजको मन्त्रिपरिषद् बैठक बाट हुन सक्छन् यी महत्वपूर्ण निर्णय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले दिउँसो १२ः३० बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

यस अघि दिउँसो १ बजेका लागि बोलाइएकाे बैठक प्रतिनिधिसभाको बैठकसँग जुधेपछि केही अघि सारिएको जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको मन्त्रिपरिषद्को बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ । 

Ncell
Extreme Energy

नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर नियुक्ति तथा योजना आयोगमा रिक्त पदपूर्ति लगायतका निर्णय आजको बैठकबाट हुन सक्ने सम्भावना रहेकाे बताइएको छ । 

साथै केही प्राधिकरणहरूमा समेत रिक्त रहेका पदपूर्ति हुने सम्भावना रहेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...