नेभिगेशन
समाज

जेनजी उपसभामुखका उम्मेदवार रुविकुमारी, भन्छिन्: म सक्छु

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुविकुमारी ठाकुरले आफू सधैँ देशलाई साथ दिने प्रतिक्रिया दिएकी छन् । 

बिहीबार सञ्चारकर्मीका प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले आफूले पदीय जिम्मेवारी सम्हाल्नसक्ने बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२५ वर्षीय रुबीकुमारीले पदीय जिम्मेवारी सम्हाल्न आफूले सक्ने भन्दै भनिन्,‘म सक्छु ।’

Ncell
Extreme Energy

त्यसपछि पत्रकारले ‘नीति नियमका कुरा हुन्छन्, कानुन बनाउने कुरा हुन्छ । संवैधानिक पद हो यो’ भनेर प्रतिप्रश्न गरेका थिए ।

‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु,’ ठाकुरले थप जवाफ दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकमा रविले भने– लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै बिमुख हुने छैनौं

केन्द्रीय समिति बैठकमा रविले भने– लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै बिमुख हुने छैनौं

बैठकमा उनले भने– ‘लोकतान्त्रिक मूल्य, मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ, म कहिल्यै विमुख हुनेछैन । म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै...
यस्तो देखियो रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक(तस्बिरहरु)

यस्तो देखियो रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक(तस्बिरहरु)

वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक हो । बैठकमा सभापति रवि लामिछानेले सम्बोधन गरिसकेका छन् भने अन्य विभागीय प्रमुख र केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ। महाधिवेशनको तयारी,...
रास्वपाका ३,९९० महाधिवेशन प्रतिनिधिले बुझाए प्रतिव्यक्ति ५ हजार शुल्क

रास्वपाका ३,९९० महाधिवेशन प्रतिनिधिले बुझाए प्रतिव्यक्ति ५ हजार शुल्क

रास्वपा कोषाध्यक्ष लिमा अधिकारीका अनुसार हालसम्म ३,९९० प्रतिनिधिले प्रति व्यक्ति ५,००० रुपैयाँ सहभागिी शुल्क बुझाइसकेका छन् ।
कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण: मन्त्री पोखरेल

कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण: मन्त्री पोखरेल

शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधारका लागि...

भर्खरै