नेभिगेशन
समाज

प्रतिनिधिसभाको सबै संसदीय समिति गठन, यी हुन् संसदीय सुनुवाई र अर्थसमिति सदस्यहरु

काठमाडौँ । प्रतिनिधिसभाको सबै संसदीय समिति गठन भएका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा संसदीय समिति रहने व्यवस्था छ । 

त्यस्तै राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । राष्ट्रियसभाका विषयगत समिति यसअघि नै गठन भइसकेको छन् । बाँकी दुई समिति भने संयुक्त हुन्छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबारको प्रतिनिधिसभा बैठक समिति गठनको प्रस्ताव प्रस्तुत भएको थियो । उक्त प्रस्तावलाई सभाले स्वीकृत गरेको हो । 

Ncell
Extreme Energy

संसदीय सुनुवाई समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग थापा, वर्षमान पुन रहेका छन् ।

त्यस्तै अर्थसमितिमा कृष्णकुमार कार्की, कृष्णहरी बुढाथोकी, खडकबहादुर बुढा, खड्ग शाही, जगदिश खरेल दोलखा, ताराप्रसाद जोशी, देवराज पाठक, धु्रवराज राई, नरेन्द्र कुमार केरुङ, नितिमा भण्डारी कार्की, परशुराम तामाङ, पारसमणी गेलाल, पुष्पराज कँडेल, विदुषी राणा, भरत गिरी, भरतप्रसाद पराजुली, राजीवकुमार चौधरी, रामबहादुर थापा, लिमा अधिकारी आचार्य, विक्रम खनाल, सरिता महतो, सागर भुषाल, सुशान्त वैदिक, सुशील खड्का, सुशीला ढकाल आचार्य रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...