नेभिगेशन
समाज

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्तिः ४ ठाउँमा जग्गा, ७५ लाख ऋण

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आज प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

परराष्ट्रमन्त्री शिशिर खनालको टोखामा ६ आना, तनहुँमा १५ रोपनी, पूर्व नवलपुरमा १३ रोपनी, नेपालगञ्जमा २ कठ्ठा जमिन रहेको छ । उक्त जग्गा सुर्यभक्त श्रेष्ठको नाममा रहेको उल्लेख छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै खनालसँग सुन २२ तोला, चाँदी २५ तोला र नगद १० लाख रहेको छ । 

Ncell
Extreme Energy

उनको एनएमबी बैंकमा ३ लाख २० हजार ५४७, नविल बैंकमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१, एनआइसी एसिया बैंकमा ४ लाख ५१ हजार २९० र ग्लोबल आइएमइ बैंकमा १७ हजार ४७७ मौज्दात रहेको छ । 

त्यस्तै खनालको पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेसनल १०० प्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै ग्लोबल आईएमइ बैंकको ५० कित्ता, ओम मेगाश्री फर्माको १०९ कित्ता, बिपिडब्ल्यु माइक्रो फाइनान्सको ५००० कित्ता शेयर रहेको छ । 

त्यस्तै उनले बैकबाट २० लाख ऋण लिएका छन् भने व्यक्तिगत ५५ लाख रहेको उल्लेख गरेका छन् । त्यस्तै उनले २५ लाख रुपैयाँ अरु व्यक्तिलाई ऋण दिएका छन् । 

उनीसँग ४० लाख मूल्य बराबरको गाडी रहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...