नेभिगेशन
समाज

संसदमा बालेनलाई नदेखेपछि बहिष्कार गरेर हिडे हर्क साम्पाङ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेनको खोजी गरेको छन् । बैठकमा प्रधानमन्त्रीलाई नदेखेपछि रुलिङका लागि सभामुखसँग माग गरेका थिए ।

तर सभामुख डोलप्रसाद आर्याल हिजो नै यो विषयमा छलफल भएको भन्दै  रुलिङ नगरेपछि हर्कले संसद् बैठक बहिष्कार गरेर हिडेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखेका थिए ।  उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ बमोजिम प्रधानमन्त्रीलाई उपस्थित गराउन, नभए आफूलाई संसद बैठकबाट निकाल्न माग गरेका थिए । 

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।