नेभिगेशन
समाज

एमालेको दाबीः नयाँ संसद भवनका सिट फिल्म हलका जस्ता, टेबल कक्षाकोठाका जस्ता

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका सिट तथा टबेलका विषयमा प्रश्न उठाएको छ । 

आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐनसिंह महरले नयाँ संसद भवनको बैठक कक्षका सिट फिल्म हलको जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको टिप्पणी गरेको हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ । टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन् ।’

Ncell
Extreme Energy

उनले थपे, ‘त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ । त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिनिधि सभाको गरिमामय हल जस्तो बनाइयोस् ।’

उनले यस विषयमा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।