नेभिगेशन
समाज
सुधन माथी छानबिन

छानबिन समितिमा सुधन गुरूङको बयान सकियाे

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न गठित समितिले बयान सकिएकाे  छ । 

पूर्वगृहमन्त्री गुरूङमाथि उठेका सम्पत्ति सम्बन्धी प्रश्नको छानबिन गर्न गठित समितिले मंगलबार बयान लिन सुरु गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बयान नसकिएपछि आज पनि उनको बयान लिएकाे स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

गुरूङको सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नका सम्बन्धमा सरकार २०८३ वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेकाे थियाे । 

समितिलाइ दिएकाे १५ दिनकाे समयसिमा सकिनै लाग्दा समितिले बयान लिएकाे हाे ।  समितिकाे म्याद थप हुन सक्ने जनाइएकाे छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।