नेभिगेशन
समाज

लियो क्लब अफ सामाखुसीद्वारा दक्षिण बाराही पार्कको सरसफाइ

काठमाडौँ । लियो क्लब अफ काठमाडौँ सामाखुसीले सरसफाइ गरेको छ । 

भक्तपुर सूर्यविनायक ४ स्थित बालकोटमा रहेको दक्षिण बाराही पार्कमा सरसफाइ गरेको क्लबका उपाध्यक्ष पवन अवस्थीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार सरसफाइमा लियो क्लब अफ काठमाडौँ रेसुङ्गाका अध्यक्ष मुकेश सिंह धामी पनि सहभागी थिए । 

Ncell
Extreme Energy

लियो क्लब अफ सामाखुसीका अध्यक्ष आविष्कार केसीकाअनुसार पछिल्लो समय सार्वजनिक स्थानहरूमा बढ्दो फोहोर व्यवस्थापनको समस्यालाई कम गर्न, पार्कमा खेल्न आउने बालबालिकाको स्वास्थ्यलाई सुरक्षित राख्न तथा सरसफाइयुक्त वातावरण प्रदान गर्न, वातावरण संरक्षणप्रति जनचेतना फैलाउन, समुदायमा सरसफाइप्रति जिम्मेवारी र सहभागिता बढाउन र स्वच्छ र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउन सरसफाइ गरिएको हो । 

सामाजिक सेवामार्फत नागरिक सहभागिता र जिम्मेवारीको भावना विकास गर्न पनि यो कार्यक्रम गरिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...