नेभिगेशन
समाज

कास्कीको घलेखर्कमा भारी वर्षा

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले कास्कीको घलेखर्कमा भारी वर्षा भएको बताएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ७३.८  मिलिमिटर वर्षा भएको छ। त्यस्तै बागमती प्रदेशका विभिन्न स्थानमा पनि मध्यमदेखि भारी वर्षा भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विवरणअनुसार ककनीमा ५१.२, बाहुनेपाटीमा ५०.४, रोशीमा ५१.२, गोदावरीमा ४८ मिलिमिटर वर्षा भएको छ।

Ncell
Extreme Energy

मधेस प्रदेशअन्तर्गत मनुस्मारामा ५८.८, सर्लाहीको नवलपुरमा ६६ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।