नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन– उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्यलाई अग्रता

काठमाडौं। नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापति खुलातर्फ चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भण्डारीले ६४३ अर्थात् ५२.५ प्रतिशत मतका साथ अग्रता लिइरहेका छन्। आचार्यले ३६२ मतका सात उनलाई पछ्याइरहेका छन्। खुलातर्फका उपसभापतिका अन्य प्रत्यासीहरू गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपकराज गिरीले २४८, धनराज गुरूङले २२३, चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन्।

Ncell
Extreme Energy

त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन्।

समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ३५७ मतका साथ अग्रता लिइरहेका छन्। ३०० मत ल्याएर जीवन परियारले पछ्याइरहेका छन्। फरमुल्लाह मंसुरले १७७, सीता गुरूङले १५७, रञ्जित कर्णले १०० मत पाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।
गोरखाका सिडिओ भन्छन्– जगतमा केही घरहरू बगे, बाढी बढ्नेघट्ने क्रम जारी छ

गोरखाका सिडिओ भन्छन्– जगतमा केही घरहरू बगे, बाढी बढ्नेघट्ने क्रम जारी छ

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुढीगण्डकी नदीमा आएको भेलबाढीले जगतमा केही घरहरू बगाएको बताएका छन्।
बुढीगण्डकी बाढी : त्रिशूली दोभानसम्म बाढीको जोखिम, विपद् प्राधिकरणले जारी गर्‍यो अलर्ट

बुढीगण्डकी बाढी : त्रिशूली दोभानसम्म बाढीको जोखिम, विपद् प्राधिकरणले जारी गर्‍यो अलर्ट

बुढीगण्डकी नदीमा आएको बाढीको जोखिम त्रिशूली दोभानसम्म रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।