नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनः महामन्त्री खुलामा प्रदीप र अमरसिंहलाई अग्रता

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको मतगणनामा महामन्त्री पदमा प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता लिएका छन्। हालसम्मको गणनामा महामन्त्रीतर्फका खुला दुई पदमा पौडेलले ७२३ अर्थात् ५९.१ प्रतिशत मत पाएका छन्। पुनले ४५५ अर्थात् ३७.२ प्रतिशत मत पाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्रीका प्रत्यासीहरू उदय शम्शेर राणाले ४१२, सुनीलकुमार शर्माले ३०९, गुरूराज घिमिरेले १७८, नैनसिंह महरले १३५ शंकर तिवारीले १९ र सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्।

Ncell
Extreme Energy

महिला महामन्त्रीतर्फ डिला संग्रौलाले ५३६, महालक्ष्मी उपाध्याय (डिना)ले ५१३, रीता खनालले १४७ मत पाएकी छन्।

पदाधिकारीतर्फ अन्य पदमा भने गणना सुरू भएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ।
पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

उत्तरी गोरखामा ठूलो पानी परेको छैन। तर आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको भेलबाढी आयो।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।