नेभिगेशन
समाज

बुढीगण्डकी बाढी : त्रिशूली दोभानसम्म बाढीको जोखिम, विपद् प्राधिकरणले जारी गर्‍यो अलर्ट

काठमाडौँ । बुढीगण्डकी नदीमा लेदो र गेग्रानसहित आएको बाढीको जोखिम त्रिशूली दोभानसम्म रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बाढी तल आइरहेको र नदी किनारका बस्ती जोखिममा रहेको भन्दै प्राधिकरणले सुरक्षित स्थानमा जान अलर्ट जारी गरेको हो । 

Ncell
Extreme Energy

'बुढीगण्डकी नदीको चुमनुम्ब्री गाउँपालिका ६ बाट ठूलो बाढी आइरहेकाले बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजाऔ। उच्च स्थानमा बसौं,' बाढी पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै प्राधिकरणले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ।
पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

उत्तरी गोरखामा ठूलो पानी परेको छैन। तर आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको भेलबाढी आयो।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।