नेभिगेशन
समाज

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रचण्डले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बूढीगण्डकीमा आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा क्षति पुर्‍याउनुका साथै पुल र घरहरू बगाएको खबरले आफू मर्माहत भएको बताएका छन्।

Ncell
Extreme Energy

उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेका छन्।

विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)

हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)

बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।