नेभिगेशन
समाज

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

काठमाडौँ । नेपाली कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना जारी रहँदा महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्यक्ष (डिना) बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेकोमा केही बेरअघिसम्म २ हजार २३१ मत गणना सकिएको छ । 

Ncell
Extreme Energy

पछिल्लो विवरणअनुसार, डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् । दुईबीचको अन्तर घट्दै गएको छ । अर्की उम्मेदवार रिता खनालले २५१ मत पाएकी छन् । 

डिला र डिना दुवै पूर्वसहमहामन्त्री हुन् । डिला विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएकी थिइन् भने डिना चौधौं महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएकी थिइन् । देउवा खेमाकी डिना विशेष महाधिवेशनमा सहभागी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...
कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।