नेभिगेशन
समाज

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका लागि भएको मतदानको मतगणना जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै, समावेशी उपसभापतिमा विनोद चौधरी, खुला महामन्त्रीमा प्रदीप पौडेल र महिला महामन्त्रीमा डिला पन्त अगाडि छन् । 

यस्तो छ पछिल्लो मतपरिणाम 
उपसभापति (खुला)

१ डा. चन्द्रकान्त भण्डारी — १,६८६
२ ई. मधु आचार्य — १,०९०
३ सुरेन्द्रराज पाण्डे — ९५५
४ गोविन्द भट्टराई — ९४१
५ धनराज गुरुङ — ७१९
६ दीपक गिरी — ४९७
७ प्रा. डा. चन्द्रमोहन यादव — २९९

उपसभापति (समावेशी)
१ बिनोद कुमार चौधरी — ८९६
२ जीवन परियार — ८२९
३ फरमुल्लाह मंसुर — ४६९
४ रंजीत कर्ण — २७०
५ सीता गुरुङ — २५१

महामन्त्री (खुला)
१ प्रदीप पौडेल — २,०५५
२ उदयशमशेर राणा — १,१५९
३ डा. सुनिलकुमार शर्मा — ९३४
४ अमरसिंह पुन मगर — ८१९
५ गुरुराज घिमिरे — ६७८
६ नैनसिंह महर — ४२८
७ शंकर तिवारी — ८२
८ डा. सन्तोष उपाध्याय — ४९

 महामन्त्री (महिला)
१ डा. डिला संग्रौला (पन्त) — १,५१७
२ महालक्ष्मी उपाध्याय (डिना) — १,३९८
३ रीता खनाल — ३६५

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४९ जनाको उद्धार गरेको छ ।
बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।