नेभिगेशन
समाज

बूढीगण्डकी बाढीको डुबानमा परेको नृसिंहधाम (तस्बिरहरू)

काठमााडौँ  । बूढीगण्डकीमा आएको बाढीले प्रसिद्ध धार्मिक स्थल नृसिंहधाम क्षेत्र डुबाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बूढीगण्डकी र नेत्रावती नदीको संगमस्थल धादिङको सल्यानटारस्थित नृसिंहधामको तीन वटा हवनकुण्ड बाढीले बगाएको छ । स्नान स्थलमा लेदो र गेग्रान भरिएको छ ।

Ncell
Extreme Energy

तस्बिरहरू– शंकर श्रेष्ठ,नेपाल फोटो लाइब्रेरी

Budhigandaki-Duban_NPL-(7)-1791720580.jpeg

Budhigandaki-Duban_NPL-(5)-1791720579.jpeg

Budhigandaki-Duban_NPL-(6)-1791720579.jpeg

Budhigandaki-Duban_NPL-(3)-1791720577.jpeg

Budhigandaki-Duban_NPL-(4)-1791720577.jpeg

Budhigandaki-Duban_NPL-(2)-1791720576.jpeg

Budhigandaki-Duban_NPL-(1)-1791720576.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।