नेभिगेशन
समाज

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मदन पुरस्कार गुठीले हरेक वर्ष घटस्थापनाको दिन यी दुवै पुरस्कार प्रदान गर्छ । 

Ncell
Extreme Energy

यस वर्षको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिइएको छ ।

त्यस्तै जगदम्बा श्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।